निसन्तानको शाखा चितवनमा

काठमाडौं । वात्सल्य नेचुरल आईभीएफ प्रालिले चितवनमा शाखा बिस्तार गरेकाे छ । अनुमति नलिइ शाखा बिस्तार गरेकाे समाचार आएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परिपत्र गरेकाे छ ।
जनस्वास्थ्य सेवा नियमावली अनुसार आईभीएफ सेवा सञ्चालन गर्न मन्त्रालयबाट अनिवार्य इजाजत लिनु पर्ने हुन्छ ।
क्याटेगोरी : प्रदेश
ट्याग : ##IVF, ##Vatsalya Natural ivf
तपाईको प्रतिक्रिया दिनुहोस