प्रधानमन्त्री दाहालले २८ गते विश्वासको मत लिने


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार २८ गते विश्वासको मत लिने भएका छन् । नेकपा एमालेले उनी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै विश्वासको मत लिन लागेका हुन् ।

प्रधानमन्त्री दाहालले संघीय संसदमा महासचिवलाई सम्बोधन गर्दै २८ गते विश्वासको मतका प्रतिनिधि सभा बैठकको कार्यसूचीमा समावेश गर्न अनुरोध गरेका छन् ।

प्रधानमन्त्री दाहाल संसदको फेस गरेर जाने निर्णयमा पुगेको देखिन्छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ