स्वास्थ्यमन्त्री बने प्रदीप पौडेल


काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेल बनेका छन्। नेपाली कांग्रेसको तर्फबाट उनी स्वास्थ्यमन्त्री बनेका हुन् ।

पौडेललाई शेखर-गगन गुटको सिफारिसमा स्वास्थ्यमन्त्री बनाइएको हो । स्वास्थ्यमन्त्री बन्न दौडधुप गरिरहेका तेजुलाल चौधरी भने युवा तथा खेलकुदमन्त्री बनेका छन् । उनले यस अगाडि पनि उक्त मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका हुन् ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ