काठमाडौं उपत्यकाका पालिकामा आइतबार सार्वजनिक बिदा


काठमाडौं । काठमाडौं उपत्यकाका नगरपालिकामा आइतबार सार्वजनिक बिदा हुने भएको छ । कीर्तिपुर नगरपालिका मेयर राजकुमार नकर्मीको निधनमा आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

काठमाडौं उपत्यकामा मेयर्स फोरमले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । काठमाडौं उपत्यकामा मेयर्स फोरमका अध्यक्ष चिरिबाबु महर्जनले एक विज्ञप्ति निकाल्दै २०८१ श्रावण १३ गते आइतबारका दिन काठमाडौं उपत्यकाभित्रका सम्पूर्ण पालिका तथा मातहतका निकायहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएका छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ