भाइरस नियन्त्रण गर्ने महाशाखामा भाइरस छिरेपछि ….


काठमाडौं । राेग नियन्त्रण गर्न स्थापना भएको सरकारको एक निकायलाई राेगले आक्रान्त पारेकाे छ । इपिडिमियाेलाेजी तथा राेग नियन्त्रण महाशाखाकाे आधिकारिक पेज भाइरसले रङ्गि बिरङ्गी भएको छ ।

सरकारका सिस्टमहरु एनजीओ/ आइएनजीओकाे हातमा हुदा यस्ता पेजहरु रङ्गि बिरङ्गी हुनु स्वभाबिक हाे । देशमा हैजा, डेंगी, मलेरिया, कालाजार र मंकिपक्सकाे संक्रमण देखिएको बेला त्यहि निकायकाे सुचना दिने पेज रङ्गि बिरङ्गी भएका छन् ।

भाइरस कसरी हटाउने र दातृ निकायकाे कब्जाबाट सरकारकाे हातमा ल्याउने भन्दा पनि यस्ता रङ्गिन तस्बिर र भिडियाेमा कर्मचारी लाइक गरेर बसिरहेका छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ