कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह


काठमाडौं। कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रकाशमान सिंहले पाएका छन्। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र संघको ७९ औं महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्क प्रस्थान गरेपछि सिंहले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका हुन्।

प्रधानमन्त्री ओलीपछि दोस्रो बरियतामा रहेका उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री सिंहले उनी स्वदेश नफर्किउञ्जेलसम्म कार्यवाहक प्रधानमन्त्रीको हैसियतमा काम गर्नेछन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ