विपद्मा सम्पर्क गर्न सकिने नम्बरहरू
काठमाडौं। विपद् बेला सहयोगका लागि विभिन्न नम्बरमा सम्पर्क गर्न सकिने छ। नेपाली सेना, प्रदेश सरकार, स्थानीय सरकारले हटलाइन सेवा सञ्चालनमा ल्याएको छ।
यी हुन् विपद्मा सम्पर्क गर्न सकिने नम्बरहरू
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालयकाे हेलाे सरकारकाे WhatsApp नम्बर 9851145045 मा विपद्जन्य सूचनाहरू फाेन मार्फत पनि संप्रेषण गर्न सकिने छ।
नेपाली सेना विपद् व्यवस्थापन निर्देशनालय
मेजर मिनबहादुर बस्नेत
सम्पर्क अधिकृत
Phone: 01-5979364
Mobile: 9863028539 (Duty Officer)
९८६३०२८५३९
बिपद् व्यवस्थापन महाशाखा – सम्पर्क
१. नेपाल प्रहरी पिपद् व्यवस्थापन कार्यालय सामाखुशी काठमाण्डौं महानगरपालिका वडा नं.३
डि.अ. :- ९८५१२८३६१०
फि.अ. :- ९८५१२८३६११
FaceBook – नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुशी
प्रदेश प्रहरी विपद् गुल्महरू
१) कोशी प्रदेश प्रहरी विपद् व्यवस्थापन गुल्म चन्द्रगढि, झापा
फोनः- ९८५२६७७७९९
२) मधेश प्रदेश विपद् व्यवस्थापन गुल्म विरगंज पर्सा
फोनः- ९८५५०२६९४५
३) बागमति प्रदेश बिपद् व्यवस्थापन गुल्म हेटौडा, मकवानपुर
फोनः- ९८५५०३९९५०
४) गण्डकि प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङ
फोनः- ९८५७६२५३४५
५) लुम्बिनी प्रदेश विपद् व्यवस्थापन गुल्म दाङ
फोनः- ९८५७८५०४००
६) कर्णाली प्रदेश विपद् व्यवस्थापन गुल्म जुम्ला
फोनः- ९८५८३९००१०
७) सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन गुल्म महेन्द्रनगर, कंञ्चनपुर
फोनः- ९८५८७८७३३६
सशस्त्र प्रहरी
विपद् व्यवस्थापन तालिम स्कुल
कुरिनटार, चितवन
056-410000
०५६-४१००००
काठमाडौं महानगरपालिकाको हटलाइनहरु
१६६००१०५५११ वा ११८०
एम्बुलेन्स १०२
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस