ठूलो परिमाणको लागुऔषधसहित सुनसरीमा एक व्यक्ति पक्राउ

सुनसरी। ठूलो परिमाणको लागुऔषधसहित सुनसरीमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीले सुनसरी जिल्लाको हरिनगर गाउँपालिका घुस्कीका साजिद अन्सारीलाई लागुऔषधसहित पक्राउ गरेको हो।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलकाे संयुक्त अन्सारीलाई ठूलाे परिमाणकाे लागुओैषधसहित पक्राउ गरेको हो। सुनसरीमा लागुऔषध ओसारपसारका घटना बढ्न थालेपछि प्रहरीले सक्रियता बढाउन थालेको छ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस