मधेस प्रदेशकाे स्वास्थ्य निर्देशकमा सराेज न्याैपाने


धनुषा । मधेस प्रदेशकाे स्वास्थ्य निर्देशकमा सराेज न्याैपाने नियुक्त भएका छन्। उनलाई प्रदेश स्वास्थ्य मन्त्रालयले निर्देशकमा नियुक्ति गरेकाे हाे।

न्याैपानेले हाजिर भइ कामकाज सुरु गरेका छन् । उनी यस अगाडि प्रदेश स्वास्थ्य तालिम केन्द्रमा कार्यरत थिए।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ