केयूको उपकुलपतिमा प्राडा वाग्ले नियुक्त


काठमाडौं। काठमाडौं युनिभर्सिटी (केयू) को उपकुलपतिमा प्रा. डा. अच्युत वाग्ले नियुक्त भएका छन्। केयूका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वाग्लेलाई उपकुलपतिमा नियुक्त गरेका हुन्।

केयूका रजिष्ट्रार रहेका वाग्ले उपकुलपति बन्न सफल भएका छन्।  उपकुलपति भोला थापाको कार्यकाल सकिएपछि निमित्त उपकुलपतिको जिम्मेवारीमा रहेका वाग्ले नै उपकुलपतिमा नियुक्त भएका हुन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ