हङकङको महावाणिज्यदूतमा लेखक नियुक्त

काठमाडौं। बेइजिङ जान नमानेका विन्देश्वरप्रसाद लेखकलाई सरकारले हङकङका लागि महावाणिज्यदूतमा नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई हङकङको महावाणिज्यदूतमा नियुक्त गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले जानकारी दिए।
करिब ८ महिना अघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहबाट परराष्ट्र मन्त्रालय पुगेका लेखक हङकङको महावाणिज्यदूत नियुक्त भएका हुन्।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस