सरकारले दियो सोमबार सार्वजनिक बिदा

काठमाडौं। सरकारले सोमबार सार्वजनिक बिदा दिएको छ। इस्लाम धर्मावलम्बीहरूको पर्व ईद (ईद उल फित्र)को अवसरमा गृह मन्त्रालयले सोमबार सार्वजनिक बिदा दिएको हो।
गृह मन्त्रालयको निर्णयमा इस्लाम धर्मावलम्बीहरूको पर्व ईद (ईद उल फित्र)का दिन सार्वजनिक बिदा दिने निर्णय भएको सन्दर्भमा उक्त पर्वको र अवसरमा मिति २०८१ साल चैत १८ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जारी गरेको सार्वजनिक बिदासम्बन्धी सूचना उल्लेख छ।
तपाईको प्रतिक्रिया दिनुहोस