नेपाल बार निर्वाचन: अध्यक्षमा विजयलाई पछ्याउँदै रमण

काठमाडौं। नेपाल बार एसोसिएसनको निर्वाचनको मतगणना जारी छ। निर्वाचनको प्रारम्भिक मतपरिणाम भटाभट सार्वजनिक हुन थालेका छ। नेपाल बार एसोसिएसनमा भइरहेको मतगणनामा अध्यक्षमा उम्मेदवार विजयप्रसाद मिश्र र रमणकुमार श्रेष्ठबीच मुख्य प्रतिस्पर्धा देखिन्छ।
यस्तो त पछिल्लो मत परिणाम
विजयप्रसाद मिश्र
विराटनगर उच्च बार: ५७
इलाम उच्च बार: ३७
मोरङ जिल्ला बार:३६
झापा जिल्ला बार: ९६
सुनसरी जिल्ला बार:७०
धनकुटा जिल्ला बार:२६
उदयपुर जिल्ला बार: २४
सिरहा जिल्ला बार: ३१
रमणकुमार श्रेष्ठ
विराटनगर उच्च बार:६२
इलाम उच्च बार: २३
मोरङ जिल्ला बार:१०
झापा जिल्ला बार:३६
सुनसरी जिल्ला बार:३०
धनकुटा जिल्ला बार:२८
उदयपुर जिल्ला बार: २७
सिरहा जिल्ला बार: १८
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस