नेपाल बार निर्वाचन: विजयलाई ३२२ रमणलाई २२२ मत

काठमाडौं। नेपाल बार एसोसिएसनको निर्वाचनको मतगणना जारी छ। निर्वाचनको प्रारम्भिक मतपरिणाम भटाभट सार्वजनिक हुन थालेका छ। नेपाल बार एसोसिएसनमा भइरहेको मतगणनामा अध्यक्षमा उम्मेदवार विजयप्रसाद मिश्र र रमणकुमार श्रेष्ठबीच मुख्य प्रतिस्पर्धा देखिन्छ। विजयले ३२२ मत पाउँदा रमणले २२२ मत ल्याएका छन्।
यस्तो त पछिल्लो मत परिणाम
विजयप्रसाद मिश्र
विराटनगर उच्च बार: ५७
इलाम उच्च बार: ३७
मोरङ जिल्ला बार:३६
झापा जिल्ला बार: ९६
धनकुटा जिल्ला बार:२६
सिरहा जिल्ला बार: ३१
सिर्लाही जिल्ला बार: २३
रौतहट जिल्ला बार: २७
रमणकुमार श्रेष्ठ
विराटनगर उच्च बार:४१
इलाम उच्च बार: २३
मोरङ जिल्ला बार:१०
झापा जिल्ला बार:३६
धनकुटा जिल्ला बार:२८
सिरहा जिल्ला बार: १८
सिर्लाही जिल्ला बार: ८
रौतहट जिल्ला बार: २०
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस