नेपाल बार निर्वाचन: विजय १६७६, रमण ८५६

काठमाडौं। नेपाल बारको पछिल्लो मतपरिणाम अनुसार विजयप्रसाद मिश्र १६७६ मत ल्याएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी रमणकुमार श्रेष्ठ ८५६ मत पाएका छन्। चितवन, दाङ, जुम्ला धनगढी, दिपायल महेन्द्रनगर र धनगढी को मत परिणाम सार्वजनिक हुँदा विजयले अग्रता बढाएको हुन्।
विजय ८२० मतले रमणभन्दा अगाडि देखिएका छन्।
यस्तो छ पछिल्लो मत परिणाम
विजयप्रसाद मिश्र
विराटनगर उच्च बार: ५७
इलाम उच्च बार: ३७
मोरङ जिल्ला बार: १५९
झापा जिल्ला बार: ९६
सुनसरी जिल्ला बार:१२८
धनकुटा जिल्ला बार:२७
राजविराज बार: ९६
सिरहा जिल्ला बार: ३१
सिर्लाही जिल्ला बार: २३
रौतहट जिल्ला बार: २७
बारा जिल्ला बार:१४
पर्सा बार:६६
हेटौंडा बार:४१
बागलुङ बार:५५
जनकपुर बार:९८
रुपन्देही बार:८४
पाल्पा बार:४९
नवलपरासी बार: २६
बुटवल उच्च बार:७४
कपिलवस्तु:३१
तनहुँ बार: ३६
स्याङजा बार: २८
चितवन बार:११७
दाङ देउखुरी बार:७०
दाङ तुलसीपुर बार:४८
जुम्ला बार:१०
धनगढी बार:६८
दिपायल बार:१५
महेन्द्रनगर बार:३१
डडेलधुरा बार:२२
रमणकुमार श्रेष्ठ
विराटनगर उच्च बार: ५७
इलाम उच्च बार: २३
मोरङ जिल्ला बार:५३
झापा जिल्ला बार:३६
धनकुटा जिल्ला बार:२८
सुनसरी जिल्ला बार: ६७
राजविराज बार:७२
सिरहा जिल्ला बार: १८
सिर्लाही जिल्ला बार: ८
रौतहट जिल्ला बार: २०
पर्सा बार:४४
हेटौंडा बार:२६
बागलुङ बार:२५
जनकपुर बार: ४०
रुपन्देही बार:१८
पाल्पा बार:१३
नवलपरासी बार:१३
कपिलवस्तु बार: ५
बुटवल उच्च बार:३१
चितवन बार:५६
दाङ देउखुरी बार:२६
दाङ तुलसीपुर बार:२८
जुम्ला बार:३
धनगढी बार:१७
दिपायल बार:३
महेन्द्रनगर बार:३०
डडेलधुरा बार:११
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस