नेपाल बार एसोसिएसन निर्वाचन
विजय मिश्रले २ हजार मत कटाए, १ हजार मत ल्याएर रमण पछ्याउँदै

काठमाडौं। नेपाल बारको पछिल्लो मतपरिणाम अनुसार विजयप्रसाद मिश्र २ हजार मत कटाएका छन्। पोखरा बर्दिया र सुर्खेतको मत परिणाम सार्वजनिक हुँदा विजयले २०१० मत ल्याएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी रमणकुमार श्रेष्ठ १००७ मत पाएका छन्। विजय रमणको मतान्तर १००३ मत देखिन्छ।
महासचिवमा विजय प्यानल कै केदारप्रसाद कोइरालाले १९८९ मत पाएका छन्। रमण प्यानलका महासचिव यज्ञमणि न्यौपानेले ८७८ मत ल्याएका हुन्। महासचिवमा दोब्बर बढीको मतान्तर रहेको छ।
कोषाध्यक्षमा जगतबहादुर कार्कीले २०७१ मत पाउँदा दिपक राईले ७३५ मत ल्याएका छन्। बागमती उपाध्यक्षमा तेजबहादुर रावलले २११२ मत ल्याउँदा डेकेन्द्र सुवेदी ८४२ मत पाएका छन्। महिला उपाध्यक्षमा सरस्वती श्रेष्ठले १९५१ मत ल्याउँदा दिना श्रेष्ठले ९४३ मत प्राप्त गरेकी छिन्।
यस्तो छ पछिल्लो मत परिणाम
विजयप्रसाद मिश्र
विराटनगर उच्च बार: ५७
इलाम उच्च बार: ३७
मोरङ जिल्ला बार: १५९
झापा जिल्ला बार: ९६
सुनसरी जिल्ला बार:१२८
धनकुटा जिल्ला बार:२७
राजविराज बार: ९६
सिरहा जिल्ला बार: ३१
सिर्लाही जिल्ला बार: २३
रौतहट जिल्ला बार: २७
बारा जिल्ला बार:१४
पर्सा बार:६६
हेटौंडा बार:४१
पोखरा बार:२४३
बागलुङ बार:५५
जनकपुर बार:९८
रुपन्देही बार:८४
पाल्पा बार:४९
नवलपरासी बार: २६
बुटवल उच्च बार:७४
कपिलवस्तु:३१
तनहुँ बार: ३६
स्याङजा बार: २८
चितवन बार:११७
दाङ देउखुरी बार:७०
दाङ तुलसीपुर बार:४८
सुर्खेत बार:५७
बर्दिया बार: ३४
जुम्ला बार:१०
धनगढी बार:६८
दिपायल बार:१५
महेन्द्रनगर बार:३१
डडेलधुरा बार:२२
रमणकुमार श्रेष्ठ
विराटनगर उच्च बार: ५७
इलाम उच्च बार: २३
मोरङ जिल्ला बार:५३
झापा जिल्ला बार:३६
धनकुटा जिल्ला बार:२८
सुनसरी जिल्ला बार: ६७
राजविराज बार:७२
सिरहा जिल्ला बार: १८
सिर्लाही जिल्ला बार: ८
रौतहट जिल्ला बार: २०
पर्सा बार:४४
हेटौंडा बार:२६
पोखरा बार:९५
बागलुङ बार:२५
जनकपुर बार: ४०
रुपन्देही बार:१८
पाल्पा बार:१३
नवलपरासी बार:१३
कपिलवस्तु बार: ५
बुटवल उच्च बार:३१
चितवन बार:५६
दाङ देउखुरी बार:२६
दाङ तुलसीपुर बार:२८
सुर्खेत बार:३०
बर्दिया बार:२६
जुम्ला बार:३
धनगढी बार:१७
दिपायल बार:३
महेन्द्रनगर बार:३०
डडेलधुरा बार:११
तपाईको प्रतिक्रिया दिनुहोस