नेपाल बार निर्वाचन: विजय २८८२, रमण १४२५, केदार २८६०, यज्ञमणि १२३८


काठमाडौं। नेपाल बार एसोसिएसनको निर्वाचनमा उपत्यकाबाहिरका बारको मतगणना सम्पन्न भएको छ। सर्वोच्च अदालत बार एशोसिएसनको मतगणना पनि सम्पन्न भएको छ। केन्द्र परिवर्तनको समेत मतपरिणाम सार्वजनिक भएको हो।

सर्वोच्चमा प्रवेश गरेपछि अध्यक्षका उम्मेदवार विजयप्रसाद मिश्रले २८८२ मत ल्याएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी रमणकुमार श्रेष्ठले १४२५ मत ल्याएर विजयलाई पछ्याइरहेका छन्। विजय र रमणबीच १४५७ मतान्तर रहेको छ।

महासचिवमा विजय प्यानल कै केदारप्रसाद कोइरालाले २८६० मत पाएका छन्। रमण प्यानलका महासचिव यज्ञमणि न्यौपानेले १२३८ मत ल्याएका हुन्। महासचिवमा १६२२ मतान्तर रहेको छ।

कोषाध्यक्षमा जगतबहादुर कार्कीले २९८९ मत पाउँदा दिपक राईले ९९९ मत ल्याएका छन्। बागमती उपाध्यक्षमा तेजबहादुर रावलले २९७२ मत ल्याउँदा डेकेन्द्र सुवेदी १२२९ मत पाएका छन्। महिला उपाध्यक्षमा सरस्वती श्रेष्ठले २५२२मत ल्याउँदा दिना श्रेष्ठले १२६७ मत प्राप्त गरेकी छिन्।

यस्तो छ पछिल्लो मत परिणाम

विजयप्रसाद मिश्र

सर्वोच्च बार:३३३

विराटनगर उच्च बार: ५७

इलाम उच्च बार: ३७

मोरङ जिल्ला बार: १५९

झापा जिल्ला बार: ९६

सुनसरी जिल्ला बार:१२८

धनकुटा जिल्ला बार:२७

राजविराज बार: ९६

सिरहा जिल्ला बार: ३१

सिर्लाही जिल्ला बार: २३

रौतहट जिल्ला बार: २७

बारा जिल्ला बार:१४

पर्सा बार:६६

हेटौंडा बार:४१

पोखरा बार:२४३

बागलुङ बार:५५

जनकपुर बार:९८

 रुपन्देही बार:८४

 पाल्पा बार:४९

नवलपरासी बार: २६

बुटवल उच्च बार:७४

कपिलवस्तु:३१

तनहुँ बार: ३६

स्याङजा बार: २८

चितवन बार:११७

दाङ देउखुरी बार:७०

दाङ तुलसीपुर बार:४८

सुर्खेत बार:५७

बर्दिया बार: ३४

जुम्ला बार:१०

नेपालगञ्ज बार:१६१

धनगढी बार:६८

दिपायल बार:१५

महेन्द्रनगर बार:३१

डडेलधुरा बार:२२

रमणकुमार श्रेष्ठ

सर्वोच्च बार:१९३

विराटनगर उच्च बार: ५७

इलाम उच्च बार: २३

मोरङ जिल्ला बार:५३

झापा जिल्ला बार:३६

धनकुटा जिल्ला बार:२८

सुनसरी जिल्ला बार: ६७

राजविराज बार:७२

सिरहा जिल्ला बार: १८

सिर्लाही जिल्ला बार: ८

रौतहट जिल्ला बार: २०

पर्सा बार:४४

हेटौंडा बार:२६

पोखरा बार:९५

बागलुङ बार:२५

जनकपुर बार: ४०

 रुपन्देही बार:१८

 पाल्पा बार:१३

नवलपरासी बार:१३

कपिलवस्तु बार: ५

बुटवल उच्च बार:३१

चितवन बार:५६

दाङ देउखुरी बार:२६

दाङ तुलसीपुर बार:२८

सुर्खेत बार:३०

बर्दिया बार:२६

जुम्ला बार:३

नेपालगञ्ज बार:४९

धनगढी बार:१७

दिपायल बार:३

महेन्द्रनगर बार:३०

डडेलधुरा बार:११

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ