तस्विरमा हेर्नुहोस् नेपाल प्रहरी अस्पतालको ४१ औं वार्षिकोत्सव


काठमाडौं। प्रहरी महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यमा नेपाल प्रहरी अस्पतालको ४१ औं वार्षिकोत्सव समारोह सम्पन्न भएको छ। उक्त समारोहमा प्रहरी महानिरीक्षक थापाले “नेपाल प्रहरी स-शुल्क फार्मेसी”को समुद्घाटन गरेका थिए। साथै नेपाल प्रहरी अस्पतालको वार्षिक स्मारिका “अस्पताल दर्पण- २०८१” तथा अस्पतालको ४१ औं वार्षिकोत्सवको अवसरमा प्रकाशित ‘एडिसन स्पेशल इस्यू’ “मेडिकल जर्नल” हरुको समेत लोकार्पण समेत गरे।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ