कोरोना कहर : १५ दिनसम्म लकडाउन गर्ने अधिकार स्थानीय प्रशासनलाई

काठमाडौं । संघीय सरकारले परिस्थिति हेरेर जिल्लाहरुले १५ दिनसम्म निषेधाज्ञा जारी गर्न सक्ने जनाएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले जिल्लाहरुले आवश्यकता अनुसार १५ दिनसम्म निषेधाज्ञा जारी गर्न सक्ने निर्णय गरेको हो ।
क्याटेगोरी : समाचारट्याग : ##काेराेना
तपाईको प्रतिक्रिया दिनुहोस