राष्ट्रपति द्वारा अन्तर्राष्ट्रिय नर्सिङ दिवसको शुभकामना

Presedent Bidya Devi Bhandari. Photo: President's Office

अन्तराष्ट्रिय नर्सिङ दिवसको अवसरमा शुभकामना दिदै राष्ट्रपति भण्डारीले विश्वव्यापी महामारी –कोभिड १९ बिरुद्धको लडाइँमा अग्रभागमा रहेर संक्रमितहरुको हेरचाहमा अहोरात्र खटिनु भएका सम्पूर्ण नर्सहरु प्रती प्रशंसा गरिन् ।
नर्सकाे त्याग, समर्पण र लगनशीलताको उच्च प्रशंसा गर्दै २०१ औँ फ्लोरेन्स नाइइन्टेङ्गेल जन्म जयन्तीको अवसरमा शुभकामना समेत दिएकी छन् ।
क्याटेगोरी : मेडिकल शिक्षा, समाचार
तपाईको प्रतिक्रिया दिनुहोस