निजी मेडिकल कलेजसँगकाे सम्झौता खारेज

काठमाडौं । सरकारले निजी मेडिकल कलेजहरुसँगकाे सम्झौता खारेज गरेकाे छ । फेक विल पेश गरेकाे प्रसस्त प्रमाणका आधारमा आजैबाट लागुहुनेगरी सम्झौता खारेज गरेकाे सह प्रवक्ता डा समीर अधिकारीले बताए । आज बाट भर्ना भएका बिरामीको रकम निजी मेडिकल कलेजले पाउने छैनन । यश अघि निजि अस्पतालकाे सम्झौता खारेज भएकाे थियाे ।
तपाईको प्रतिक्रिया दिनुहोस