औषधि व्यवस्था विभाग भ्रष्टाचारको अखडा
काठमाडौं । औषधि व्यवस्था विभाग भ्रष्टचारको अखडा बन्दै गएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभागका अधिकृतलाई भ्रष्टाचारको अभियोगमा बर्खास्त गरेपछि औषधि व्यवस्था विभाग भ्रष्टाचारको अखडा बन्दै गएको पृष्टी भएको हो ।
मन्त्रालयले विभागका फार्मेसी अधिकृत श्यामकुमार अधिकारीलाई भ्रष्टाचारमा संलग्न भएको ठहर गर्दै भविष्यमा स्वास्थ्य सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गरेको छ । यसले औषधि व्यवस्था विभाग भ्रष्टहरूको अखडा बन्दै गएको पुष्टी हुन्छ ।
।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस