नेपाल प्रहरी अस्पतालमा दुई डिआईजी थपिँदै


 

काठमाडौं । नेपाल प्रहरी अस्पतालमा दुई डिआईजी थपिने भएका छन् । प्रहरीको  प्राविधिक प्रहरी समूह, स्वास्थ्य उप-समूह, चिकित्सकतर्फ दुई जना प्रहरी नायव महानिरीक्षक (डिआईजी)मा बढुवा हुन लागेका हुन् ।

 

प्रहरीको बढुवा समितिको बैठकले का प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) द्वय डा. सञ्जय विक्रम श्रेष्ठ र डा. गोपाल कुमार ठाकुरलाई प्रहरी नायब महानिरीक्षक(डिआइजी) मा बढुवाको लागि सिफारिस गरेको छ । सम्पूर्ण प्रक्रिया पूरा भएर उनीहरूको बढुवा भएपछि प्रहरी अस्पतालमा दुईजना डिआईजी थपिने छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ