एमसीसीले बढ्यो माओवादी केन्द्रका नेता पोखरेलको ‘प्रेसर’ !


काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशन काठमाडौंमा चलिरहेको छ ।  महाधिवेशनको शिलशिलामा एमसीसीलगायतका विषयमा पनि बहस सुरु भएको छ ।

महाधिवेशनस्थालमा सहभागीको स्वास्थ्य परीक्षण गर्ने व्यवस्था पनि मिलाइएको छ । स्वास्थ्य शिविरमा एमसीसीको खरो विरोध गर्दै आएको माओवादी केन्द्रका नेता लिलामणि पोखरेल ‘प्रेसर’ चेक गरिरहेको बेला पत्रकार ऋषि धमला पुगेपछि एमसीसीले प्रेसर बढाएको प्रसंग आएको हो ।

एमसीसीले ‘टेन्सन’ भएपछि प्रेसर बढेको भन्दै हाँसो भएको छ । पोखरेलको प्रेसर  १३०/९० पुगेको चिकित्सकले बताएका छन् ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ