नयाँ भेरिएन्टबाट सतर्कता अपनाउन स्वास्थ्यको आग्रह
काठमाडौं । कोरोनाको नयाँ भेरिएन्टबाट जोगिन सतर्कता अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कोभिड १९ तथा नयाँ भेरिएन्ट ओमिक्रोन थप सतर्कता तथा तयारी सम्बन्धमा प्रदेश, जिल्ला र स्थानीय तहलाई परिपत्र गरेको छ ।
सतर्कता तथा तयारी सम्बन्धमा ७ बुँदे निर्देशन जारी भएको हो ।
क्याटेगोरी : प्रदेश, समाचार
तपाईको प्रतिक्रिया दिनुहोस