सरकारले ८ देशबाट आउन लगाएको प्रतिबन्ध हटायो


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ८ देशबाट आउनलाई लगाएको प्रतिबन्ध खुलाएको छ ।

कोरोनाको नयाँ भेरिएन्ट देखिएका ८ देशबाट नेपाल आउनका लागि गत मंसिर १३ गते प्रतिबन्ध लगाएको थियो । त्यसको एक महिना नवित्दै सरकारले यात्रा अनुमति दिने सूचना राजपत्रमा प्रकाशित गरेको छ ।

हेनुहोस् सूचना

 

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ