प्राडा भुपेन्द्रकुमार बस्नेत एघारौँ तहमा बढुवा


काठमाडौं । कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पतालको निमित्त प्रशासकीय अधिकारी प्राडा भुपेन्द्रकुमार बस्नेत एघारौँ तहमा बढुवा भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २१ पुसमा बसेको बढुवा समितिको बैठकले डा बस्नेतलाई एघारौँ तहमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो। डा बस्नेत स्वास्थ्य सेवा अन्तर्गतको मेडिसिन /ग्याष्ट्रोइन्टेरोलोजी समूहका हुन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ