लाइन्स क्लव अफ काठमाडौंद्वारा २ सय २३ को आँखा परीक्षण


काठमाडौं । लाइन्स क्लब अफ काठमाडौंले स्थापनाको ५० वर्षको अवसरमा २ सय २३ जनाको आँखा परीक्षण गरेको छ ।

कार्यक्रम संयोजक बिराट प्रकाश मैनालीका अनुसार क्लबले २ सय २३ जनाको आँखा परीक्षण गर्नुका साथै आवश्यक स्वास्थ्य परामर्श दिएको छ ।

थापा गाउँमा क्लबले आँखाको स्वास्थ्य परीक्षण गर्ने कार्यक्रम राखेको थियो । मैनालीका अनुसार आगामी दिनमा स्वास्थ्य परीक्षणको कार्यक्रमलाई निरन्तरता दिइने छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ