भारतका रक्षामन्त्री सिंहलाई कोरोना संक्रमण


काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंहलाई कोरोना भाइरसको संक्रमण भएको छ । उनले आज कोरोना संक्रमणबारे जानकारी गराएका हुन् ।

सिंहले ट्वीट गर्दै आफूलाई सामान्य लक्षण देखिएको बताए । आफू होम क्वारेन्टाइनमा रहेको भन्दै आफ्नो सम्पर्कमा रहेकाहरुलाई कोरोना टेष्ट गर्न भनेका छन् ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ