कोरोनाले हप्ता दिनमै छलाङ मार्‍यो ! (तथ्याङ्कसहित)


काठमाडौं । नेपानमा कोरोना भाइरसले एक हप्तामै छलाङ मारेको छ ।

कोभिड-१९ को रेकर्ड हेर्दा संक्रमणदर उच्च देखिन्छ । पुस २१ गते ४ सय ३५ जना कोरोना संक्रमित फेला परेको थियो ।  तर पुस २७ मा २४ सय ४४ जनामा कोरोना संक्रमण भएको छ । यसले नेपालमा एकदमै तीव्र रुपमा कोरोना फैलिरहेको संकेत गर्छ ।

पुस २१ गतेदेखि २७ गतेसम्मको कोरोना ग्राफ

गते- संक्रमित संख्या

२१ गतेः ४३५
२२ गतेः ५४०
२३ गतेः ९६८
२४ गतेः ९४४
२५ गतेः १,१६७
२६ गतेः १,४४६
२७ गतेः २,४४४

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ