एकैदिन थपिए ५ हजार ८७ संक्रमित


काठमाडौ  । नेपालमा आज एकैदिन ५ हजार ८७ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो रेकर्डअनुसार २४ घण्टाभित्र उक्त संक्रमित थपिएका हुन् । पछिल्लो २४ घन्टामा २० हजार ५ सय ६० जनामा परिक्षण गर्दा उक्त संक्रमण थप भएको हो ।

क्याटेगोरी : प्रदेश, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ