अनामनगरको आयुर्वेदिक औषधि पसल नजिकै आगलागी
काठमाडौं । अनामनगरको आयुर्वेदिक औषधि पसल नजिकै आगलागी भएको छ ।
बिजुलीको तारमा आगलागी हुँदा अनामनगरको आयुर्वेदिक औषधि पसल, काठमाडौं उपत्यका विकास प्राधिकरणलगायतका भवन खतरामा परेका छन् । ट्रान्सफर्मर पड्किँदा आगलागी भएको प्रहरीको जनाएको छ ।
आगो तत्काल नियन्त्रणमा नलिने हो भने उक्त क्षेत्रमा ठूलो क्षति पुग्ने देखिन्छ ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस