गैरआवासीय नेपाली संघ विश्व स्वास्थ्य समितिले ग्रामीण जनताको लागि एम्बुलेन्स उपलब्ध गराउने


काठमाडौं । गैरआवासीय नेपाली संघ विश्व स्वास्थ्य समितिले इलामको जोगमगाई गाउँपालिकामा बसोबास गर्ने ग्रामीण जनताको लागि एम्बुलेन्स उपलब्ध गराउने भएको छ ।

इलाममा एक कार्यक्रमका बिच जोगमगाई नागरिककाे स्वास्थ्य सुविधाका लागि एम्बुलेन्स खरिदका लागि रकम जुटाउन सहयोग गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको हाे ।

जाेगमलाई गाउँपालिकाले एनआरएनएको विश्व स्वास्थ्य समितिलाई सम्मान गरेको छ । रगतको कमी, आघात, हृदयाघात, स्ट्रोकका कारण हुने मृत्यु र अशक्ततालाई यस्तो एम्बुलेन्स सहयोग गर्ने एनआरएनए विश्व स्वास्थ्य  समितिका डा सन्जिव सापकोटाले बताए  ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ