भरतपुर अस्पतालले अवैध न्यूट्रास्युटिकल्स फुडमा प्रतिबन्ध लगायो
काठमाडौं । चितवनको भरतपुर अस्पतालले औषधि व्यवस्था विभागमा दर्ता नभएका न्यूट्रास्युटिकल्स फुड आपूर्ति र प्रेसक्राइब गर्न बन्देज लगाएको छ ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्ण सागर पौडेलका अनुसार अस्पतालले औषधि व्यवस्था विभागमा दर्ता नभएका न्यूट्रास्युटिकल्स फुड आपूर्ति र प्रेसक्राइब गर्न बन्देज हो । त्यसका लागि अस्पतालको ड्रग कमिटीबाटै निर्णय गरिएको छ ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस