निर्वाचनमा खटिएकी उच्च रक्तचापबाट पीडित लिम्बुको निधन
काठमाडौं । आईतबार हुने प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा खटिएकी निर्वाचनमा खटिएकी उच्च रक्तचापबाट पीडित शिक्षिका पवित्रा याखा लिम्बुको निधन एक कर्मचारीको निधन भएको छ ।
धनकुटाको साँगुरीगढी गाउँपालिका ३ कुुसेटारको सिद्धेश्वरी आधारभूत विद्यालय मतदान केन्द्रमा खटिएकी लिम्बुको निधन भएको हो ।
मतदान केन्द्रमा जिम्मेवारी निर्वाह गरिरहेको बेलामा एक्कासी बिरामी परेपछि उपचारका लागि लैजाँने क्रममा बाटैमा निधन भएको प्रहरीले जनाइएको छ ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस