डा पन्थी सहित पाँच जना ११ तहमा बढुवा


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिनियरका आधारमा पाँच जनालाई ११ तह अर्थात सह सचिवमा बढुुवा गर्ने भएकाे छ । ११ तहका चिकित्सक स्वास्थ्यका प्रमुख खम्बा हुन् ।

मन्त्रालयको बढुवा समितिले पाँच जनालाई बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हाे ।
बढुवा हुनेहरुमा प्रमुख कन्सलटेन्ट सर्जन  डा जनार्दन पन्थी, प्रमुख कन्सलटेन्ट जनरल फिजिसियन डा दीपक सिग्देल, प्रमुख कन्सलटेन्ट अर्थोपेडिक सर्जन डा भरतबहादुर खत्री, प्रमुख कन्सलटेन्ट डा नविनप्रकाश साह , प्रमुख फरेन्सिक मेडिसिन अधिकृत डा बीरेन्द्रकुमार मन्डल छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ