स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री गिरीद्वारा पदभार ग्रहण
काठमाडौं । स्वास्थ्य जनसङ्ख्या मन्त्री पदम गिरीले पदभार सम्हालेका छन् ।
नेकपा एमालेले पर्वतबाट निर्वाचित गिरीलाई स्वास्थ्य मन्त्रीमा सिफारिस गरेपछि आजै उनले शपथ ग्रहण गरे लगतै कार्यभार सम्हालेका हुन् ।
नवनियुक्त मन्त्रीको स्वागतका लागि मन्त्रालयलका कर्मचारीहरूले फुलमालाले गरेका छन् ।
यस्तै, स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी भने राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोशिमा कार्कीले सम्हालेकी छन् ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस