यसरी पुर्याइयो बिरामीलाई अस्पताल
काठमाडौं । झट्ट हेर्दा यो दृश्य दुर्गमको विकट गाउँको जस्तो लाग्छ । जहाँ एम्बुलेन्स र सवारी साधन नभएर कपडामा बेरेर बासमा झुन्ड्याएर सिकिस्त बिरामीलाई अस्पताल लगिन्छ । तर त्यस्तो होइन त्यस्तै दृश्यको झल्को दिनेगरी तराईमै बिरामी अस्पताल पुर्याइएको छ ।
जनकपुरधामस्थित मधेश प्रदेशको प्रादेशिक अस्पताल बिरामी
विरामी बोकिएको त्यो तस्वीर अहिले चर्चामा छ । तराईमै दुर्गम पहाडको झल्को दिनेगरी बिरामी अस्पताल पुर्याउनु पर्ने भएपछि सरकारकाे समेत आलोचना भएको छ ।
सरकार जनताको स्वास्थ्यप्रति संवेदनशील छैन भन्ने उक्त दृश्यले देखाउँछ ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस