स्वास्थ्यमन्त्री बस्नेतसहित ३ जनाले सपथ लिए
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतसहित ३ जना मन्त्रीले सपथ लिएका छन् ।
बस्नेतसहित कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री धनराज गुरुङ र युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले सपथ खाएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई मन्त्रीको सपथ खाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा राष्ट्रपति पौडेलले कांग्रेसबाट हिजो ३ मन्त्री नियुक्त गरेका थिए । आज उनीहरूको सपथ सम्पन्न भएको हो ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस