तुइतुईलाई निजामती सेवा पुरस्कार
काठमाडाै । कान्ति बनल अस्पताल, महनरञ्जकि प्रमुख अस्पताल नर्सिङ्ग प्रशाशक सह- प्राध्यापक राेशनी लक्ष्मी तुइतुईलाई यश वर्षकाे निजामती सेवा पुरस्कार दिईने भएकाे छ । निजामती सेवा दिवसकाे अवसरमा दिईने साे पुर्कारकालागि तुईतुई सहित अन्य ८ जना कर्मचारी छानिएका छन् ।
स्वास्थ्य तर्फबाट तुईतुई परेकी हुन् । निजामति सेवा दिवसकै अवसरमा थप आठ जना कर्मचारी उत्कृष्ठ निजामती कर्मचारी छानिएका छन् ।निजामति देवा एन आएकाे भदाै २२ मा निजामती सेवा दिवस मनाईने गरिन्छ ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस