नेजचिसकाे नयाँ कार्य समितिको अध्यक्षमा जाेशी


काठमाडौं । नेपाल जनस्वास्थ्य चिकित्सक समाज (नेजचिस) को नयाँ कार्यसमितिकाे अध्यक्षमा डा सुनिल कुमार जाेशी चयन भएका छन् ।

कार्यसमितिको  उपाध्यक्षमा डा नास्तु शर्मा,  महासचिव डा गुणनिधि शर्मा, सह- सचिवमा डा गजानन्द भण्डारी र कोषाध्यक्षमा डा मुरारी मान श्रेष्ठ चयन भएका हुन्।

यसैगरी सदस्यहरुमा डा. भीमसिंह टिंकरी, डा. चुमनलाल दास, डा आशा पुन, डा दुर्गा भण्डारी र डा अनुज भट्टचन चयन भएका छन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ