नेपालमा पनि देखियाे काेराेनाकाे नयाँ भेरिएन्ट “जे एन १”
काठमाडौं । भारतबाट फर्कने एक दर्जन नागरिकमा नयाँ प्रजातिको काेराेना पुष्टि भएको छ । नेपालमा पहिलाे पटक नयाँ भेरिएन्ट Sub- भेरिएन्ट “जे एन १” पुष्टि भएकाे हाे । पछिल्लो समय निकै छिटाे छिटाे उक्त भेरिएन्ट भारतमा फैलिरहेकाे छ ।
क्याटेगोरी : समाचारट्याग : ##काेराेना भाइरस, ##जे एन १
तपाईको प्रतिक्रिया दिनुहोस