स्वास्थ्यको किर्ते काण्डमा मुछिएका बसन्तको जिम्मेवारी प्रदिपले सम्हाले


काठमाडौं । स्वास्थ्यको कर्मचारी भर्तिमा किर्ते काण्ड लागेपछि काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृतबाट बसन्त अधिकारीले हात धोएका छन् । उनको ठाउँमा आज सहसचिव प्रदिप परियार पद बहाली गरेका छन् । स्वास्थ्यको किर्ते काण्डमा मुछिएका बसन्त भने मधेशी आयोग पुगेका हुन् ।

महानगरको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्न आइपुगेका प्रदिप राष्ट्रिय योजना आयोगमा थिए । त्यस अगाडि उनी सहरी विकास, गृह मन्त्रालय जस्ता ठाउँमा बसेर काम गरिसकेका छन् । बसन्तको बदमासीले महानगरको बागडोर सम्हाल्ने मौका प्रदिपले पाएका हुन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ