माेहन बस्नेतलाई बर्खास्त नगरी संसद नचल्ने


काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले स्वास्थ्य मन्त्री मोहन बस्नेतलाई वर्खास्त गर्नुपर्ने माग दोहोर्याएको छ । एमाले नेता पदम गिरीले भने,  ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरिरहेको अवस्थामा स्वास्थ्यमन्त्रीले तत्काली राजिनामा दिनुपर्ने हो।

अख्तियारको निगरानीमा रहेको व्यक्तिले स्वनैतिकताका आधारमा बस्न मिल्दैन । हामीले वर्खास्तीको माग उठाएको धेरै भयो तर सरकारले सुनेको छैन।’

बस्नेत गुण्डा सैलीमा बसिरहेका छन् । उनलाई प्रतिपक्षीले घुँडा टेकाउछन् वा बस्नेतले टेकाउछन् त्याे हेर्न बाँकी छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ