मोहन बस्नेतसहित सबै मन्त्रीहरू बर्खास्त हुँदै


काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतसहित सबै मन्त्रीहरू हटाउने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तयारी गरेका छन् । प्रधानमन्त्रीले सबै मन्त्रीलाई बर्खास्त गर्न लागेका हुन् ।

नयाँ मन्त्री बन्ने भएपछि कांग्रेस, माओवादी, समाजवादी, जसपा, जनमतलगायतका सबै मन्त्री हटाइने भएको हो । प्रधानमन्त्री प्रचण्डले सबै मन्त्रीलाई हटाएर नयाँ मन्त्री नियुक्त गर्न लागेका हुन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ