विनोद चौधरी बाँसबासी जग्गा घोटालामा बयान दिन पुगे


काठमाडौं । नर्भिक अन्तर्राष्ट्रिय अस्पतालका संस्थापक विनोदकुमार चौधरी बाँसबारी जग्गा हिनामिनामा बयान दिन सरकारी वकिल कार्यालय काठमाडौं पुगेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को निर्देशनमा उनी सरकारी वकिल कार्यालय पुगेका हुन् ।

रामशाहपथस्थित सरकारी वकिल कार्यालयमा अहिले उनको बयान सुरु भएको छ । विनोदका भाइ बसन्तकुमार चौधरीको भने बयान भइसकेको छ । बयान सकेर उनीहरुमाथि मुद्दा दायर गर्ने सीआईबीको तयारी रहेको बुझिन्छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ