तलब नपाएर छटपटाएका ३६१ स्वास्थ्य संस्थाका कर्मचारीको खुशी फर्कियाे, ३ अरब २१ कराेड ५७ लाख ७४ हजार बढि रकम भुक्तानी


काठमाडौं । स्वास्थ्य बिमा बाेर्डले नेपालीहरुकाे महान पर्वकाे अवसरमा ३६१ स्वास्थ्य संस्थाकाे खुशी फर्काएको छ ।

बाेर्डले देशभरका ३६१ स्वास्थ्य संस्थालाई ३ अरब २१ कराेड ५७ लाख ७४ हजार बढि रकम भुक्तानी दिएको छ ।

यसले तलब नपाएर छटपटाइरहेका ३६१ स्वास्थ्य संस्थाका कर्मचारीको खुशी फर्किएकाे छ । आज सबैकाे खातामा घण्टी बजेकाे छ ।

कसलकाे खातामा कति गयाे ?

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ