धनगढी उपमहानगरपालिका प्रमुख गोपी हमाललाई मस्तिष्क घात


काठमाडौं। धनगढी उपमहानगरपालिका प्रमुख गोपी हमाललाई मस्तिष्क घात भएको छ। मस्तिष्क घात भएका उनललाई उपचारका लागि भारतको नयाँ दिल्ली लगिएको हो।

मस्तिष्क घात भएपछि प्रमुख गोपाल हमाललाई माया मेट्रो अस्पतलमा प्रारम्भिक उपचार गरिएको थियो। उक्त अस्पतालले रेफर गर्दिएपछि उनलाई थप उपचारका लागि आज नयाँ दिल्ली लगिएको हो। धनगढी उपमहानगरपालिका प्रमुख हमालको स्वास्थ्य अवस्था गम्भीर रहेको छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ