तस्वीरमा हेर्नुहोस् टुँडिखेलमा आयोजित विश्व ध्यान दिवसको कार्यक्रम
काठमाडौं। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सैनिक मञ्च टुँडीखेलमा विश्व ध्यान दिवसको कार्यक्रम राखेको थियो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा टुँडिखेलमा आयोजित विश्व ध्यान दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
यस्तो छ ध्यान दिवसको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रमका झलकहरु:
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस