काठमाडौं डीएलएले पनि बारमा खोज्यो आफ्नो प्रतिनिधित्व


काठमाडौं। नेपाल बार एसोसिएसनको आसन्न निर्वाचनमा डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) काठमाडौंको जिल्ला कार्यसमिति पनि आफ्नो प्रतिनिधित्व खोजेको छ। काठमाडौं जिल्ला डीएलएले बैठक नै बसेर नेपाल बार एसोसिएसनको आसन्न निर्वाचनमा आफ्नो प्रतिनिधित्व खोजेको हो।

सुशीलराज पौडेलको अध्यक्षतामा बसेको बैठकले काठमाडौं डिएलएको तर्फबाट उचित प्रतिनिधित्व गराउन अनुरोध गरेको छ।आसन्न नेपाल बार एसोसिएसनको निर्वाचन काठमाडौं डिएलएको तर्फबाट प्रतिनिधित्व गर्न गराउन माग गरेको हो।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ